३० असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एकै दिनमा अन्तर्राष्ट्रिय तर्फ कुल ११४ उडान/अवतरण गर्दै कीर्तिमान कायम भएको छ । यो अहिलेसम्मकै धेरै उडान/अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

 अहिले नेपालमा चाडबाडको सिजन चले संग्गे पर्यटकीय मौसम समेत सुरु भएको  हुनाले  विमानस्थलले १६ हजार ५०९ जना यात्रु व्यवस्थापन गरेको छ ।

 



टिप्पणीहरू

सम्बन्धित समाचार